Section 137
नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्ने
कर प्रशासनलाई प्रभावकारी: बनाउन नेपाल सरकारले विभागलाई आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।